नेपाली एकाउण्टेन्टहरुले आतिथ्य व्यवसायीहरुसंग अन्तरक्रिया गर्ने

लन्डन । बेलायतमा कार्यरत नेपाली एकाउण्टेन्टहरूको संस्था, नेप्लिज एकाउण्टेन्ट्स एसोसियसन युके, ले बेलायतमा ब्यापार व्यवसाय गरिरहेका नेपाली रेस्टुरेन्ट व्यवसायीहरु तथा सेफहरुसंग समसामयिक विषयमा छलफल गर्ने भएको छ। सो एसोसियसनले प्रश्न उत्तरको कार्यक्रम सहित वेबिनार आयोजना गर्न लागेको एसोसियसनका अध्यक्ष सरोज सापकोटाले बताए । कार्यक्रम आउंदो आइतबार (११ अक्टोबर) बिहान ११:३० बजे जूम मार्फत आयोजना गरिने … Continue reading नेपाली एकाउण्टेन्टहरुले आतिथ्य व्यवसायीहरुसंग अन्तरक्रिया गर्ने